जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। जर्मनीले नेपाललाई पठाएको स्वास्थ्य सामग्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। मंगलबार सो स्वास्थ्य सामग्री नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए। ‘जर्मन सरकारद्वारा प्रदान गरिएको … Continue reading जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग